बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News खोलाले बगाएर गुल्मीमा एक जनाको ज्यान गयो

खोलाले बगाएर गुल्मीमा एक जनाको ज्यान गयो

by sambridhaonline

भदौ ६,पोखरा – गुल्मीमा खोलाले बगाएर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा इस्मा गाउँपालिका–१ राहलका ५३ वर्षीय मानबहादुर कुमाल रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

२ दिनदेखि घरबाट हराइरहेका कुमालको शव आज बिहान इस्मा–२ छल्दीटार छल्दी खोलाको किनारमा माछा मार्ने क्रममा स्थानीय बासिन्दाले देखेपछि प्रहरीमा खबर गरेका थिए ।

मानसिक सन्तुलन ठीक नभएका कुमाल बुधवार राति घरबाट निस्केका परिवारले जानकारी दिएका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline