85
भदौ २२,पोखरा – स्याङ्जा, अर्जुनचौपारी गाउँपालिका ६ घोर्लेमा शनिबार दिउँसो आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
अर्जुन चौपारी गाउँपालिका ६ घोर्ले बस्ने चिरञ्जिवी काफ्लेको गोठमा आगलागी हुँदाकरिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।