शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
Home Featured News भोजपुरमा ट्याक्टर दुर्घटना : २ जनाको ज्यान गयो

भोजपुरमा ट्याक्टर दुर्घटना : २ जनाको ज्यान गयो

by sambridhaonline

कार्तिक १५,पोखरा – भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । अरू चारजना घाइते भएका छन् ।

काठ बोकेर चाम्लादाङबाट दिङ्लातर्फ गुडिरहेको ट्याकटर दुर्घटना हुँदा चालक षडानन्द नगरपालिका वडा नम्बर ४ का २५ वर्षीय आइतबहादुर तामाङ र अरुण गाँउपालिका वडा नम्बर ४ का १७ वर्षे नविन तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख राजु लामाले जानकारी दिनुभयो ।

दुर्घटनामा १९ वर्षका दाछिरि शेर्पा, २३ वर्षका अम्बर तामाङ, १८ वर्षका सागर तामाङ र १८ वर्षकी सुनिता तामाङ घाइते हुनुभएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline