बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
Home Featured News अर्घाखाँचीको दुर्गाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गयो

अर्घाखाँचीको दुर्गाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गयो

by sambridhaonline

कार्तिक १८,पोखरा – अर्घाखाँचीको दुर्गाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकलका चालक पाणिनी–४ निगालीका १८ वर्षीय गौतम विक र मोटरसाइकल पछाडी बसेका २४ वर्षीय सागर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी दिवस जिसीले जानकारी दिनुभयो ।

घाइते भएका २५ वर्षीय सन्तोष घर्तीको गुल्मीको खर्ज्याङमा रहेको अस्पतालमा उपचारपछि थप उपचारका लागि पाल्पा रिफर गरिएको छ । पाणिनी गाउँपालिका–३ दुर्गाफाँटमा हिजो बेलुका तीन जना चढेको ना ३६ प ३५०९ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline