बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News निर्वाचन आयोगमा आजसम्म १ सय २२ दल दर्ता, २८ वटा दर्ता प्रक्रियामा

निर्वाचन आयोगमा आजसम्म १ सय २२ दल दर्ता, २८ वटा दर्ता प्रक्रियामा

by sambridhaonline

कार्तिक ३०,पोखरा – निर्वाचनमा आयोगमा आजसम्म १ सय २२ वटा दल कायम भएका छन् ।

फागुन २१ गतेका लागि चुनाव घोषणा हुने अघिल्लो दिनसम्म १ सय २२ वटा दल दर्ता थिए । त्यसपछि ७ वटा नयाँ दल दर्ता भएका छन् भने ७ वटा दल खारेज भएका छन् । ६ वटा दल एकता प्रक्रियामा गएकाले र एउटा सर्वोच्च अदालतको आदेश अनुसार खारेज भएको हो । यस्तै २८ वटा दल दर्ताको प्रक्रियामा रहेका छन् ।

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा चुनावमा सहभागी हुनका लागि नयाँ दल दर्ताको निवेदन दिन आजसम्मको समय दिएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा सहभागि हुने प्रयोजनको अवधीभित्र दल दर्ता प्रमाण पत्र पाएका दलहरुले चुनावमा सहभागि हुन पाउने छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline