बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News भारतबाट खैरो हेरोइन ल्याएर काठमाण्डाैमा बिक्री, २ भारतीयसहित ४ जना पक्राउ

भारतबाट खैरो हेरोइन ल्याएर काठमाण्डाैमा बिक्री, २ भारतीयसहित ४ जना पक्राउ

by sambridhaonline

कार्तिक ३०,पोखरा – नेपाल प्रहरीले लागूऔषध खैरो हिरोइन ओसारपसार गरी बिक्री गर्ने चार जनालाई पक्राउ गरेको छ ।

भारतबाट खैरो हिरोइन ल्याएर काठमाण्डाैलाई केन्द्र बनाई बिक्री गर्ने दुई भारतीय नागरिकसहित चार जनालाई लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी नायब निरीक्षक विचित्र मगरसहितको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

सप्तरीकाे राजविराजका रविआनन्द देव, माेरङका पुष्प मगर तथा भारतीय नागरिकहरू राजा कुमार र देवेन्द्रकुमार शाह पक्राउ परेका ब्युरोका सहप्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरूको साथबाट ९ सय ५७ ग्राम खैरो हिरोइन बरामद भएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline