बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News यमनमा जासुसी गरेको आरोपमा १७ जनालाई मृत्युदण्डको सजाय

यमनमा जासुसी गरेको आरोपमा १७ जनालाई मृत्युदण्डको सजाय

by sambridhaonline

मंसिर ८ – यमनको विशेष फौजदारी अदालतले जासुसी गरेको आरोपमा १७ जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ ।

गएको शनिबार सार्वजनिक रूपमा फायरिङ स्क्वाडद्वारा सजाय कार्यान्वयन गर्ने फैसला सुनाएको समाचारसंस्था एपीले जनाएको छ । यो निर्णयलाई हुथीहरूले विदेशी एजेन्सीका कर्मचारीहरूमाथि वर्षौंदेखि गर्दै आएको कठोर दमनको पछिल्लो उदाहरणका रूपमा लिइएको छ ।

अदालतले दोषी ठहरिएका व्यक्तिहरूलाई ‘अमेरिकी, इजरायली र साउदी गुप्तचर निकायसँग सम्बद्ध जासुसी सञ्जालभित्र सक्रिय’ रहेको दावी गर्दै उनीहरूले २०२४ देखि २०२५ को अवधिसम्म यमनसँग शत्रुतामा रहेका विदेशी राज्यहरूसँग संवेदनशील जानकारी आदानप्रदान गरेको आरोप लगाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline