बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली कटौती हुने

पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली कटौती हुने

by sambridhaonline

पौष १८,पोखरा – पोखरामा आजदेखि चार दिनसम्म दैनिक बिहान ६ देखि ११ बजेसम्म पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

कुँडहर सबस्टेशनको १३२ केभी बसबार स्तरोन्नति कार्यका कारण विजयपुरदेखि हरिचोकसम्मका धेरैजसो क्षेत्रमा बिजुली कटौती हुने विद्युत् प्राधिकरणले जनाएको छ ।

यसैबीच, पोखरा महानगरपालिकाले बजार क्षेत्रलाई ताररहित बनाउने योजनाअन्तर्गत इन्टरनेट सेवा प्रदायकहरूलाई अव्यवस्थित तार एक महिनाभित्र हटाउन आग्रह गरेको छ ।

विद्युत् प्राधिकरणको २३ किमी क्षेत्रमा तार भूमिगत गर्ने परियोजनाको अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भइसकेको छ, जसले पोखराको शहरी सौन्दर्य बढाउने अपेक्षा गरिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline