बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News प्रिमियर लिगमा आज ६ वटा खेल हुँदै

प्रिमियर लिगमा आज ६ वटा खेल हुँदै

by sambridhaonline

पौष २०,पोखरा – इंग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । नेपाली समयअनुसार आजको पहिलो खेल बेलुका सवा ६ बजे लिड्स युनाइटेड र म्यानचेस्टर युनाइटेडबीच हुनेछ ।

त्यस्तै राति पौने ९ बजे फुलहम र लिभरपुल, टोटनहम र सन्डरल्याण्ड, एभर्टन र ब्रेन्टफोर्ड तथा न्युक्यासल र क्रिस्टल प्यालेसले खेल्दैछन् । राति सवा ११ बजे म्यानचेस्टर सिटी र चेल्सीबीच खेल हुनेछ ।
यसअघि गएराति भएका खेलमा शीर्ष स्थानको आर्सनलले बर्नमाउथलाई, एस्टनभिल्लाले नटिङ्घम फरेस्टलाई, उल्भ्सले वेस्टह्यामलाई र ब्राइटनले बर्नलीलाई हराएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline