बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News भोलि पहाडी तथा हिमाली क्षेत्रमा हावाहुरी र असिनासहित वर्षा र हिमपातको सम्भावना

भोलि पहाडी तथा हिमाली क्षेत्रमा हावाहुरी र असिनासहित वर्षा र हिमपातको सम्भावना

by sambridhaonline

चैत १६ , पोखरा – देशका पहाडी तथा हिमाली क्षेत्रमा भोलि मंगलबार मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित वर्षा र हिमपातको सम्भावना रहेको छ ।

कोशीसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही ठाउँ तथा बाँकी तराईका एक/दुई ठाउँमा पनि हावाहुरी/मेघगर्जन/चट्याङ्ग र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेको छ ।

आज देशका पहाडी क्षेत्रका थोरै ठाउमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । त्यस्तै हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । आजभन्दा भोलि तुलनात्मकरुपमा अलि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline