शुक्रबार, साउन १५, २०८३
Friday, July 31, 2026
Home Featured News नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (NIMB) का सीईओ पाण्डे पक्राउ

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (NIMB) का सीईओ पाण्डे पक्राउ

by sambridhaonline

बैशाख ३० , पोखरा – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई पक्राउ गरेको छ ।

पाण्डेलाई सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्कबाट गएराति पक्राउ गरेको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका सीईओ पाण्डेलाई थप अनुसन्धान भैरहेको छ ।

स्मार्ट टेलिकमको सम्पत्ति लिलामी बिक्री प्रकरणमा पाण्डे पक्राउ परेका सीआईबीले जनाएको छ । ललितपुरको मानभवन बस्दै आएका ६३ वर्षीय पाण्डेविरुद्ध प्रहरीले मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वाघातको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline