बिहिबार, कार्तिक ६, २०८३
Thursday, October 22, 2026
Home Featured News लागुऔषध ब्राउन सुगरसहित पोखरा बाट एक युवा पक्राउ

लागुऔषध ब्राउन सुगरसहित पोखरा बाट एक युवा पक्राउ

by sambridhaonline

असोज १७ , पोखरा – कास्की प्रहरीले लेखनाथमा लागूऔषधसहित एक युवालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका २६ मुलरीचोकमा प्रहरीले ३० वर्षिय सरोज बन्जरालाई ब्राउन सुगर (खैरो हिरोइन) सहित पक्राउ गरेको हो ।

लागूऔषध बिक्रि वितरण भइरहेको सूचना प्राप्त गरेपछि इलाका प्रहरी कार्यालय शिशुवा र लागू औषध नियन्त्रण ब्युरो पोखराबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट ६.५० ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline