मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026
Home Featured News यस वर्षकाे असाेज १५ देखि पुस १६ गतेसम्म ५ वटा प्रदेशमा सरदरभन्दा बढी पानी पर्ने अनुमान

यस वर्षकाे असाेज १५ देखि पुस १६ गतेसम्म ५ वटा प्रदेशमा सरदरभन्दा बढी पानी पर्ने अनुमान

by sambridhaonline

असोज २१, पोखरा- यस वर्षको असोज १५ गतेदेखि पुस १६ गते अर्थात् (अक्टोबरदेखि डिसेम्बर) सम्मको तीन महिनामा पाँच वटा प्रदेशमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेकाे छ ।

कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा सरदरभन्दा बढी पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको हाे ।

यस्तै कर्णाली प्रदेशका मध्य तथा उत्तरी भूभाग र सुदुरपश्चिम प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा कम पानी पर्ने र देशका बाँकी भूभागमा सरदर पानी पर्ने सम्भावना रहेको छ । अधिकतम तापक्रम देशका धेरैजसाे भूभागमा सरदरभन्दा बढी हुने र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline