बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ

पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ

by sambridhaonline

फाल्गुन १२, पोखरा – पोखरामा लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सप्तरी जिल्ला स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका– २ बाग्लुङ बसपार्क बस्ने वर्ष २५ को दिपेश चौधरीलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पोखरा– ३२ मजुवा स्थित पृथ्वी राजमार्ग सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको बसमा सवार चौधरीले बोकेको झोला भित्र ४ के.जी. लागू औषध गाँजा फेला परेको इलाका प्रहरी कार्यालय शिसुवाले जनाएको छ ।

चौधरीलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ७ दिन थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline