बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News कालीगण्डकी नदीमा हाम फालेर एक बेपत्ता

कालीगण्डकी नदीमा हाम फालेर एक बेपत्ता

by sambridhaonline

चैत ११,पोखरा – स्याङ्जाको चापाकोट नगरपालिका – १ तेउनासस्थित कालीगण्डकी नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पाल्पा रामपुर नगरपालिका – १० कुमालटोल बस्ने ५८ वर्षीय मेघनाथ कुमाल रहेका छन् ।

आइतबार करिब २ बजे वैदेशिक रोजगारीको सिलसिलामा बाहिर रहेको छोरीलाई सामान पठाउन भनी घरबाट हिँडेका कुमाल सामान पठाउने ठाउँमा नपुगी कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक प्रवेश तिवारीले बताए ।

इलाका प्रहरी कार्यालय चापाकोटबाट खटेको प्रहरी टोलिद्वारा बेपत्ता कुमालको खोजी कार्य जारी रहेको निरीक्षक तिवारीले बताए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline