शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026
Home Featured News गएराति सामान्य वर्षा, आज दिउँसो केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना

गएराति सामान्य वर्षा, आज दिउँसो केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना

by sambridhaonline

असार १७,पोखरा – गएराति देशभर सामान्य वर्षा भएको छ । हिजो दिउँसो कैलाली, कञ्चनपुर लगायतका केही ठाउँमा ठूलो पानी परे पनि राति भेलबाढी आउने गरी कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ । हिजोको वर्षाले कैलालीको धनगढी तथा कञ्चनपुरको पुनर्वास, कृष्णपुर, भीमदत्तका केही वस्ती डुबानमा परेका थिए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline