आइतवार, बैशाख ६, २०८३
Sunday, April 19, 2026
Home Featured News डा. गाेविन्द केसीकाे ३३औं सत्याग्रह शुरू

डा. गाेविन्द केसीकाे ३३औं सत्याग्रह शुरू

by sambridhaonline

भदौ १५,पोखरा – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले कैलालीको गेटाको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय प्रतिष्ठानमा सत्याग्रह शुरू गर्नुभएको छ । यो उहाँको २३औं सत्याग्रह हो ।

यस पटक केसीले निजी मेडिकल कलेजमा गरिएको सिट वृद्धि फिर्ता गर्नुपर्ने माग राख्नुभएको छ । चिकित्सा आयोगले एमबीबीएस लगायत विभिन्न विषयको निजी मेडिकल कलेजमा सिट बढाउने निर्णय गरेको थियो ।

डा. केसीले विज्ञप्ति निकालेर विद्यार्थी भर्ना सिट सङ्ख्या वृद्धि गर्दा नेता र माफियाको झोला भरिए पनि शिक्षाको गुणस्तरमा ह्रास आउने बताउनुभएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline