बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News मनसुन कमजोर बन्दै : आज ठूलो पानी पर्ने सम्भावना कम

मनसुन कमजोर बन्दै : आज ठूलो पानी पर्ने सम्भावना कम

by sambridhaonline

असोज ४,पोखरा – केही दिनदेखि सक्रिय मनसुन कमजोर बन्दै गएको छ । आज ठूलो पानी पर्ने सम्भावना कम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमबाहेक अरू प्रदेशका थोरै ठाउँमा अहिले बिहान हल्का वर्षा भैरहेको छ ।

बिहान सुर्खेत, रूकुम, म्याग्दी, कास्की, सिन्धुपाल्चोक, दोलखा, ताप्लेजुङलगायतका जिल्लामा सामान्य वर्षा भएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने अनुमान छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline