सोमवार, अशोज ५, २०८३
Monday, September 21, 2026
Home Featured News पोखराको लामाचौरमा ट्रक दुर्घटना हुदाँ पसल भित्र पस्यो

पोखराको लामाचौरमा ट्रक दुर्घटना हुदाँ पसल भित्र पस्यो

by sambridhaonline

पोखरा, १० असोज- भुर्जुङ्खोलाबाट पोखरा आउदै गरेको ट्रक पोखरा १६ लामाचौर पानी ट्याङ्कि अमला बिसौनी चौतारो चोकमा दुर्घटना भएको छ ।

भुर्जुङखोला बाट राती ३ बजे घार्मी हुँदै पोखरा आउदै गरेको कटिङ ढुङ्गा बोकेको ट्रक दुर्घटनामा परेको हो । ओभर लोड ट्रक अनियन्त्रित भइ आमा समुहको घरको पिल्लरमा ठोक्किन पुगि पुर्बितर्फ रहेको गोबिन्द बस्नेतको घरको सटरमा ठोक्किन पुगेको थियो ।

ग १ ख ५२५८ नम्बरको ट्रकले वसन्त खड्काले सञ्चालन गरेको फ्रेश हाउसमा क्षती पुगेको छ ।

चालक राजु गिरीको खुट्टा भाचिएको र लामाचौर मेट्रो प्रहरीले फिस्टेल अस्पतालमा पुर्याएको थियो । प्रहरीले नियन्त्रणमा लिइएको ट्रक र ढुङ्गा थप अनुसन्धानका लागि एक्याप पठाइएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline