बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढ्यो

चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढ्यो

by sambridhaonline

माघ ०७,पोखरा – चितवनको भरतपुरमा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भरतपुर महानगरपालिका–११ बसेनी चोकमा रातको समयमा गस्ती गर्ने क्रममा प्रहरीले एक युवकमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । भिडियो पावर देखाएको भन्दै प्रहरीले युवकलाई कुटपिट गरेको देख्न सकिन्छ । भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रहरीको सर्वत्र आलोचना भइरहेको छ ।

यस घटनालाई लिएर जिल्ला प्रहरी कार्यालय चितवनले छानबिन समिति गठन गरी ती प्रहरीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढिसकेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline