मङ्लबार, फाल्गुन ६, २०८१
Tuesday, February 18, 2025
Home Featured News गण्डकीमा भोलि मंगलबार सार्वजनिक बिदा

गण्डकीमा भोलि मंगलबार सार्वजनिक बिदा

by sambridhaonline

माघ २१,पोखरा – गण्डकी प्रदेश सरकारले माघ २२ गते मंगलबारका दिन गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। सोमबारको मन्त्रीपरिषद बैठकले यो निर्णय गरेको हो ।

प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्थान र सार्वजनिक सेवा प्रदायक निकायहरुमा विदा दिने निर्णय भएकाे एक मन्त्रीले बताए । गण्डकी प्रदेश सभाको स्थापना २०७४ माघ २२ मा भएको हो । यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलगअलग मनाइने गरेकामा यसपालि एकैदिन मनाइन लागेको हो । २०७४ फागुन ४ मा प्रदेश सरकारको स्थापना भएको थियो । माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline