बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

by sambridhaonline

माघ २३,पोखरा – पाल्पा, माथागढी गाउँपालिका ५ मा बुधबार दिउँसो टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

माथागढी गाउँपालिका ५ सुर्काबासस्थित सडकमा रहबास खानीबाट खैरेनीतर्फ जाँदै गरेको लु २ ख ५९६५ नम्बरको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पा बताएको छ ।

मृत्यु हुने हाल वतन नखुलेका ३२ वर्षीय सुनिल गुरूङको रहेका छन् ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline