बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News बाग्लुंग को निसीखोलामा ट्रिपर दुर्घटना, चालकको ज्यान गयो

बाग्लुंग को निसीखोलामा ट्रिपर दुर्घटना, चालकको ज्यान गयो

by sambridhaonline

फाल्गुन ०३,पोखरा – बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा सवारी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शनिबार दिउँसो मध्यपहाडी लोकमार्गको रुकुम पूर्वबाट ढोरपाटन नगरपालिकाको बुर्तिङतर्फ आउँदै गरेको ग १ क ६१८९ को ट्रिपर निसीखोला गाउँपालिका वडा नं. ६ लामिडाँडामा दुर्घटना हुँदा गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नं. ३ का अन्दाजी ४७ वर्षिय चालक कृष्ण कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्माले जानकारी दिए ।
दुर्घटनाग्रस्त टिपर सडकदेखी अन्दाजी २ सय मिटर तल खसको शर्माले बताए । दुर्घटना भएको खबर पाएलगत्तै प्रहरी चौकी निसी र इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली घटनास्थलमा पुगेको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline