बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोखरामा आमा छोरा सवार स्कूटर दुर्घटना आमाको मृत्त्यु छोरा गम्भीर घाइते

पोखरामा आमा छोरा सवार स्कूटर दुर्घटना आमाको मृत्त्यु छोरा गम्भीर घाइते

by sambridhaonline

फाल्गुन ०८,पोखरा – कास्कीको पोखरामा जिप र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटरमा सवार पोखरा महानगरपालिका-११ फूलबारी बस्ने ५६ वर्षीया माया गुरुङ रहेका छन् ।

प्रहरीका अनुसार पोखरा महानगरपालिका-८ फिर्केस्थित सडकमा बिहीबार ग३च ८९७७ नम्बरको जिप र ग१३प ३२०६ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा स्कुटरमा सवार गुरुङ गम्भीर घाइते भएकी थिइन् ।

उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

जिप चालकलाई नियन्त्रणमा लिएर प्रहरीले दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline