बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News मोरङमा आगलागीमा परी ३ वर्षीया बालिकाको ज्यान गयो

मोरङमा आगलागीमा परी ३ वर्षीया बालिकाको ज्यान गयो

by sambridhaonline

चैत्र ५,पोखरा – मोरङको धनपालथान गाउँपालिका–७ कदमाहा टोलमा आज आगलागीमा परी एक बालिकाको ज्यान गएको छ ।

स्थानीय मोहम्मद हानिफका ३ वर्षीया छोरी रेश्मा खातुनको जलेर ज्यान गएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । विद्युत् चुहावटका कारण आज दिउँसो आगलागी हुँदा ९ वटा घर जलेका प्रहरीले जनाएको छ । अहिले आगो निभाइएको छ ।

यसैबीच खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो फैलिँदा एक विद्यालय र नौ वटा घरगोठ जलेर नष्ट भएका छन्

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline