बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोखरा ८ सिमलचौरबाट लागुऔषधसहित ४ जना पक्राउ

पोखरा ८ सिमलचौरबाट लागुऔषधसहित ४ जना पक्राउ

by sambridhaonline

असार ५,पोखरा – कास्की प्रहरीले पोखरा ८ सिमलचौरबाट १ हजार ५० थान लागू औषध बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँचको क्रममा ३ जना व्यक्तिको साथबाट मनोदीपक औषधि टपेन्टाडोल औषधि बरामद गरेको हो ।

पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार ५ घर भइ पोखराको रत्नचोक बस्ने मनोज रेग्मी, पोखरा १७, घारीपाटनका राजबहादुर पौडेल र घारीपाटनकै राजेशबहादुर पौडेल र रत्नचोक बस्ने रोज कुँवर रहेका छन् । उनीहरुलाई लागुऔषध मुद्दामा अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline