आइतवार, चैत्र १, २०८२
Sunday, March 15, 2026
Home Featured News आज गण्डकी सहित कोशी, बागमती र लुम्बिनी प्रदेशमा ठूलो वर्षाको सम्भावना

आज गण्डकी सहित कोशी, बागमती र लुम्बिनी प्रदेशमा ठूलो वर्षाको सम्भावना

by sambridhaonline

असार ३१,पोखरा – देशका धेरै ठाउँमा रातभर पानी परेकोमा अहिले भने रोकिएको छ । केही ठाउँमा हल्का मात्रै वर्षा भइरहेको छ ।

आज दिउँसो र राति पनि सबै प्रदेशमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै राति कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै ठाउँहरुमा हावाहुरीसमेत चल्न सक्नेछ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline