शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान शुरू

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान शुरू

by sambridhaonline

मंसिर ३, पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजोदेखि भुटानमा सिधा उडान शुरू भएको छ । युनिभर्सल टुर्स एण्ड ट्राभल (यूटीटी) ले यसअघि नै गएको असोज १२ गतेदेखि चारवटा चार्टर उडान गर्ने जनाए पनि विभिन्न कारणले उडान हुन नसकेको अवस्थामा हिजोदेखि उडान थालिएको हो ।

भुटान एयरको पोखरा–पारो (भुटान) सिधा उडान हिजो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट औपचारिक रूपमा शुभारम्भ भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताउनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline