शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News उदयपुरबाट साढे ७ सय किलो गाँजासहित दुई जना पक्राउ

उदयपुरबाट साढे ७ सय किलो गाँजासहित दुई जना पक्राउ

by sambridhaonline

पौष १२,पोखरा – उदयपुरबाट साढे ७ सय किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकमा को १ ज ३४५६ नम्बरको जीपमा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले जानकारी दिनुभयो ।

गाँजासँगै प्रहरीले जीपचालक बेलटार नगरपालिका –६ का रवीन राइ र रामबहादुर राईलाई पक्राउ गरेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline