आइतवार, अशोज ४, २०८३
Sunday, September 20, 2026
Home Featured News मुगुमा तीन घण्टाभित्र दुई पटक भूकम्पको धक्का

मुगुमा तीन घण्टाभित्र दुई पटक भूकम्पको धक्का

by sambridhaonline

भदौ ३१ , पोखरा – मुगुको कालै क्षेत्र आसपास केन्द्रबिन्दु भएर गएराति र आज बिहान गरी दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १ बजेर ५१ मिनेटमा ४.५ म्याग्निच्यूडको भूकम्प गएको हो । त्यसैगरी, बिहान ४ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ । दुवै भूकम्पको केन्द्रबिन्दु कालै आसपास रहेको केन्द्रले जनाएको छ ।

तीन घण्टाभित्रै दुई पटक भूकम्पको धक्का महसुश गरिए पनि त्यसबाट भएको क्षतिबारे तत्काल कुनै विवरण प्राप्त भएको छैन ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline